उपनिर्वाचनः कञ्चनपुरको पुनर्वासमा पनि नेकपा विजयी ( मत सहित)

कञ्चनपुर । आज भएको उप निर्वाचनमा कञ्चनपुरको पुनर्वास नगरपालिका वाडनंबर ३मा पनि नेकपा उम्मेदेवारकृष्ण बहादुर तामाङ विजयी हाँसिल गरेका छन् ।

यस्तो छ मत परिणाम,

पुनर्वास नगर पालिका वाडनं. ३ कंचनपुर,

जम्मा मतदाता ११९९

खसेको मत:९२४(म ५३४,पु.३९०)

सुर्य ५२८ (कृष्ण बहादुर तामाङ) विजयी

रूख ३१० ( दीप बहादुर तामाङ)

हात ७४ ( भीम तामाङ )

गाई ७(पदम शाही