प्रचलित :

सन १९५४मा भारत र चिनबिच व्यापरिक नाका बनाउने सम्झौता भएको तथ्य बाहिरिएको हो । सर्वप्रथम सन १९९९मा भारतीय विदेश मन्त्री जसवंन्त सिंह चिन भ्रमणमा गएका समयमा लिपुलेकलाई व्यापारीक नाका बनाउने सहमति भएको हो ।

त्यसपछि २०१५मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा गएका बेला लिपुलेकलाई व्यापारीक नाका बनाई व्यापार अघि बढाउने सहमति भएको हो ।

भारत र चिनबिच नेपाली भूभाग लिपुलेकलाई ट्ेरड लिंक बनाउने सहमति भएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस !