मुना सहकारीको गैरकानुनी रुपमा खोलेसिमल बजार र शारदानगरमा शाखा संचालनमा, बचतकर्ताको लाखौं रकम जोखिममा

चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ । सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा सम्पर्क कार्यालय संचालन गरेको छ । सहकारीले २०७५ साल असार … Continue reading मुना सहकारीको गैरकानुनी रुपमा खोलेसिमल बजार र शारदानगरमा शाखा संचालनमा, बचतकर्ताको लाखौं रकम जोखिममा