प्रचलित :

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे टुङ्गो लागिनसेको भन्दै ‘डायलाइसिस कि प्रत्यारोपण भन्ने समाचार आज कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

अघिल्लो साता शुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मृगौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !