लक्ष्मीपूजामा यस्ताे देखियाे काठमाडाैँ शहरकाे झिलिमिली (फाेटाे फिचर)

काठमाडौँ, १० कात्तिक । आइतबार लक्ष्मीपूजाको अवसरमा काठमाडौँ शहर बिजुली बत्तीले झिलिमिली भएको छ ।


धनकी देवी लक्ष्मीको पूजा गरेपछि घर, व्यापारिक भवन, होटललगायत सबैजसो भवन रंगीचंगी बत्ती बालेर झिलिमिली पारिएको छ ।

विद्युत प्राधिकरणले जति पनि बिजुली बत्ती बाल्न अपील गरेपछि झन् शहरमा उज्यालो छाएको हो । हेरौँ शहरका केही तस्वीरहरु