काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । सी भारतको चेन्नईबाट सिधै काठमाडौं आएका हुन् । एयर चाइनाको विशेष विमानबाट सी काठमाडौं ओर्लिएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !