
डोल्पा । कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा–काठमाडौँसम्म लाँदै गरेको भेडाच्याङ्ग्रा । रासस
Read more at: http://radionepal.gov.np/oldsite/news-details/29127/2019-09-26
Follow us: @radionepal on Twitter | @radionepal on Facebook