प्रचलित :

काठमाडौं । प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो उपचारपछि आज स्वदेश फर्किदै छन् ।

सिंगापुरमा मिर्गौलाको उपचार गराएका ओली आज स्वदेश फर्किन लागेका हुन् । ओलीको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग नेकपाका नेता बामदेव गौतम र महासचिव बामदेव गौतम पनि सँगै स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया दिनुहोस !