चितवनको खोलेसिमल बजार क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्ड (पढ्नुहोस के-के लेखिएको छ होर्डिङ बोर्डमा ?)

चितवन । चितवन फ्लेक्स नारायणगढको सहयोगमा कालिका-६ खोलेसिमल बजार र आसपासका क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्ड राखिएको छ ।

चितवन फ्लेक्स नारायणगढका सञ्चालक गुणराज दाहालले सो बजार क्षेत्रमा विभिन्न जनचेतना मुलक होर्डिङ बोर्ड राखिदिएका हुन।

दाहाल कालिका-६ खोलेसिमलका बासिन्दा हुन। उनले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।