ब्रेकिङ : जिल्ला अदालत चितवनमा थुनछेक बहस सकियो, तिनै जना धरौटीमा छुटदै

चितवन । चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए ।

थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन्  ।

बिश्लेषकका अनुसार तिनै जना आजै धरौटीमा छुटने बताइए पनि केहि घन्टा भने आदेश कुर्नुपर्ने र आदेशको निर्णय नै अन्तिम हुने बताइएको छ ।