
चितवन । चितवनको कालिका वडा नं ७ काे कार्यालयमा आगजनी गरिएको छ । राति सो घटना भएको र बिहान मात्र स्थानियले थाहा पाएकाे र खबर गरेको बताए ।
आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दवाडीले कसलेे केे कारणले आगलागी गरेको थााहा हुन नसकेको बताए ।
हिजो पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो ।