विदा कटौती गरेको आरोपमा आलोचना खेप्दै आएको सरकारले १३ दिन सार्वजनिक विदा थप्दै (यस्ताे छ सूचि)

काठमाडौं ।  विदा कटौती गरेको आरोपमा आलोचना खेप्दै आएको सरकारले विभिन्न १३ वटा चाड पर्वहरुमा सार्वजनिक विदा दिन लागेको हो ।

गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको हो ।