जुम्लामा पाक्न थाले स्याउ: हेर्नूहोस फोटाेमा

जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले । स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ ।