
चितवन । नारायणगढ बजारको बिच सडकमा राखिएकाे सडक घडी बिग्रिएको ३ महिना भन्दा बढी भए पनि मर्मत नहुदा बजारमा पुग्ने जो कोहिले पनि गलत समय हेर्नू परेको छ ।
भरतपुर महानगरपालिकालेे बनाएकाेे सो घडी चल्न सोलाार पाता समेेत जडान गरिएको छ । सहिदचोकको बीच सडकमा रहेको घडी चलेेपनि समय भने ८ मिनेट ढिलो छ । सो घडीमै तापक्रम देखाउने सिस्टम् भएपनि सो समेत बिग्रेको छ ।
उता पुल्चोकको सडक छेेऊकाे घडी पनि नचलेको ३ महिना नाघेको स्थानिय बताउँछन ।