
चितवन। पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत धादिङ वेनिघाटमा सडक अवरुद्ध वनेको छ ।
धादिङको रोराङ गाउपालिका वडा १० वेनिघाटमा पर्ने सो ठाउँमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका छन् ।
राति आएको अविरल बर्षाका कारण पहिरो गएको र पहिरोकै कारण राजधानी काठमाडौ जाने बाटो समेत बन्द छ ।