राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन् : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई  सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नु भएको छ ।

“पृथकतावाद सानो भएपनित्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्वदिएर नै निस्तेज पारेको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन ।

यस विषयमा कसैले चिन्ता नगरे हुन्छ । प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एक थरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताउनुभएको छ ।

“नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एक थरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रि अखण्डता र सार्वभौम सत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।”

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने,लुटपाट गर्ने कुरा सरकारलाई मान्यनहुने प्रधानमन्त्रीओलीको भनाइ छ । “देशको शान्ती सुरक्षा खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुदैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ । ”

देशको अखण्डता,सार्वभौम सत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ ।

Comments (19)

  1. Xfpixp bkhtll buy cheap viagra online Approved viagra pharmacy

  2. buy tylenol online

    राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन् : प्रधानमन्त्री ओली | kalikadainik.com

  3. Znqdhj fselhr Discount viagra Buy viagra lowest price

  4. chloroquine uk pharmacy

    राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन् : प्रधानमन्त्री ओली | kalikadainik.com

  5. Jesizs iizfle Approved viagra Viagra in usa

  6. Ammmce ldpdvk Order viagra Canadian pharmacy viagra legal

  7. Aymcaw jkneqx viagra for men Buy viagra cheap

  8. Xpicnw hssequ Usa viagra sales Order viagra

  9. viagra buy [url=https://viagenupi.com/#]viagra pills[/url] prescription viagra viagra pills
    generic for viagra https://viagenupi.com/

  10. What’s up mates, how is all, and what you need to suppose near this post, in my
    perspective its authentically singular in documentation of me. http://www.cialisles.com/

  11. Sezfps lanbfr ed pills online men’s ed pills

  12. This piece of writing provides clear idea for the new people of blogging, that actually how to do blogging.|

Comment here