अमेरिकाको स्टेट अफ युनियन एड्रेस आज राती नौ बजे नयाँ योजना सार्वजनिक गर्ने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वी समय अनुसार मंगलबार राती नौ बजे अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकमा स्टेट अफ युनियन एड्रेस (सम्बोधन) गर्ने छन् । सम्बोधनमा उनले सरकारका प्राथमिकता, उपलव्धी र नयाँ योजना सार्वजनिक गर्ने छन् ।

सरकार र विपक्षी डेमोक्र्याटबीचको विवाद जारी रहेको र इतिहासकै लामो गर्भमेन्ट सटडाउनपछि हुन लागेको राष्ट्रपति ट्रम्पको यो सम्बोधनले विद्यमान समस्या समाधानमा विशेष भुमिका खेल्नेछ ।

सम्बोधनले इमिग्रेसन सुधारमा ठोस कार्ययोजना नदिए डेमोक्र्याटले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्ने छैनन् । फलस्वस्प फेब्रुवरी १६ बाट फेरी गर्भमेन्ट सटडाउन हुनेछ ।

सीमा पर्खालको लागि ५.७ अर्ब डलर बजेट माग गरेका राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटलाई फकाउन इमिग्रेसन सुधारमा ठोस कार्ययोजना पेस गर्न सक्ने अनुमान गरिएको छ । यस अघि सन् २०१८ को युनियन एड्रेसमा पनि ट्रम्पले वृहत इमिग्रेसन सुधार योजना प्रस्तुत गरेका थिए तर त्यसमा कुनै प्रगति भएको थिएन ।

यसैगरी, सन् २०१८ का कैयन योजना अझ पनि पुरा भएका छैनन् । सन् २०१८ को युनियन एड्रेसमा प्रतिज्ञा गरिएको द्विपक्षिय वा बहुपक्षिय सन्धी पुनरावलोकन र अमेरिकी हितमा नयाँ सम्झौता गर्ने कार्यमा भने ट्रम्प सफल देखिएका छन् । अमेरिकी सेनालाई आधुनिकीकरण गर्ने कार्यमा आंशिक सफलता मिलेको छ ।

आज हुने युनियन एड्रेसमा राष्ट्रपति ट्रम्पले उठाउने मुद्दाले अमेरिकी राजनीतिको भविष्य निर्धारण गर्नेछ । युनियन एड्रेसमा मुख्य पाँच कुरा हेर्न उपयुक्त हुने अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ति हुनः

३५ दिन लामो गर्भमेन्ट सटडाउनपछि तीनसाता अर्थात फेब्रुवरी १५ सम्मको लागि संघीय सरकार खुला छ । यो समय सत्ता पक्ष र विपक्षमा सहमति र समझदारी विकास गरी गर्भमेन्ट सटडाउन उन्य गर्ने हो । राष्ट्रपति ट्रम्पले सम्बोधनले यसका लागि उपयुक्त बाटो बनाउन कि बनाउदैन यो सबैको चासोको विषय हो ।

युनियन एड्रेसको बेला सभामुख नान्सी पेलोसी राष्ट्रपति ट्रम्पको पछाडी हुनेछिन । उनले राष्ट्रपतिको प्रत्येक शव्द र वाक्यमा प्रतिक्रिया जनाउनेछिन । उनले जनाउने प्रतिक्रियाले अबको बाटो निर्धारण गर्नेछ । “सम्बोधन हुदै गर्दा पेलोसीको अनुहार, हाउभाउ चासोको विषय हुनेछ । यसलाई डेमोक्र्याटको तत्कालको प्रतिक्रिया भने हुन्छ,” यूएसए टुडेले लेखेको छ ।

इमिग्रेसन र सीमा सुरक्षामा विपक्षी डेमोक्र्याटको चाहनालाई सम्बोधनमा समावेस गरिन्छ वा गरिदैन यसले भावी राजनीतिमा प्रभाव पार्नेछ । राष्ट्रपति ट्रम्प सीमा सुरक्षाका लागि पर्खाल बनाउन ५.७ अर्ब बजेट चाहन्छन भने विपक्षी बाल्यकालमा अमेरिका आएका बालबालिका र कागजातविहिन एक करोडभन्दा बढी आप्रवासीको व्यवस्थापन गर्न वृहत इमिग्रेसन सुधार आवश्यक भएको बताउदै आएका छन् ।

आर्थिक वृद्धि र न्यून बेरोजगारी राष्ट्रपति ट्रम्पको कार्यकालको ठूलो उपलव्धी हो । सन् २०१८ मा ३.४ प्रतिसतले आर्थिक वृद्धि भएको छ भने बेरोजगारीको दर न्यून छ । तर, गर्भमेन्ट सटडाउनबाट अर्थतन्त्रलाई ११ अर्ब घाटा लागेको छ । यसलाई ट्रम्पले कसरी परिभाषित गर्नछ ।

Comments (24)

  1. Way cool! Some very valid points! I appreciate you writing this write-up and the rest of the website is also
    really good.

  2. I am now not certain where you are getting your information, but good
    topic. I must spend a while finding out much more
    or figuring out more. Thanks for wonderful information I was on the lookout for this info for my mission.

  3. wonderful points altogether, you simply received a logo new reader.
    What could you recommend about your publish that you made a
    few days in the past? Any sure?

  4. I think the admin of this web page is genuinely working
    hard in support of his site, since here every data is
    quality based stuff.

  5. Yxgrbq kvfgwf US viagra sales How to get viagra

  6. Tfsvkh hxjqfq generic sildenafil Real viagra online

  7. Wow, incredible blog layout! How long have you been blogging for?
    you make blogging look easy. The overall look of your site is
    great, as well as the content!

  8. Wisxck lmnxvq Buy no rx viagra Viagra or cialis

  9. This is a jolly fascinating post. Thwart my position mambo jambo

  10. Hello! I know this is somewhat off topic but I was wondering if you knew where I could get a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having trouble finding one? Thanks a lot!|

  11. You’re so interesting! I don’t think I have read a single thing like that before.
    So great to discover somebody with original thoughts on this topic.
    Really.. many thanks for starting this up. This site is one thing that’s needed
    on the internet, someone with some originality!

    My web-site :: buy CBD oils

  12. Hi, i think that i saw you visited my site thus i came to “return the favor”.I am attempting to find things to
    enhance my site!I suppose its ok to use some of your ideas!!

    Take a look at my blog post :: best CBD oil UK

  13. Wow that was odd. I just wrote an incredibly long comment but after
    I clicked submit my comment didn’t show up. Grrrr…
    well I’m not writing all that over again. Anyways, just wanted
    to say superb blog!

    Feel free to surf to my web-site CBD oil UK

Comment here