माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ राष्ट्रिय शहीद दिवस मनाइँदै

काठमाडौँ – प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।     सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्नुहुने कार्यक्रम छ । सालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ । माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका अधिकृत धनपति सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ ।

विगतमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत बनिरहेको स्मारक राज्य पुनःसंरचनाका क्रममा मन्त्रालयको खारेजीसँगै शहरी विकास मन्त्रालयबाट निर्माण भइरहेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । स्मारक निर्माण सम्पन्न भएपछि शहीदगेटका चार शहीदको सालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका सिग्देलले बताउनुभयो ।

गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद सङ्ग्रहालय, शहीदसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । विसं २०७५ को वैशाखदेखि नै स्मारक सञ्चालनमा ल्याउने तयारी गरिएकामा भूकम्प, नाकाबन्दीको समस्या एवं निर्माण व्यवसायीले समयमा काम नगर्दा ढिलाइ भएको स्मारक निर्माण कार्यदल कार्य सम्पादन समितिले जनाएको छ ।

शहीदगेटमा सरकारले औपचारिक कार्यक्रम गर्न छोडे पनि विभिन्न सङ्घ संस्थाले पूर्वराजा त्रिभुवन र चार शहीदको सालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी देशभर निर्माण भएका शहीद स्मारक, उद्यानलगायत स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी तीनै तहका सरकारले दिवस मनाउने कार्यक्रम रहेको छ ।

Comments (24)

  1. Hey there! I’ve been reading your site for some time now and finally got the bravery to go ahead and give you a shout out from Austin Texas!
    Just wanted to tell you keep up the great work!

  2. Every weekend i used to pay a quick visit this web page, for the reason that i wish for
    enjoyment, since this this site conations really nice funny data too.

  3. Hi there, yeah this post is truly good and I have learned lot of things from
    it about blogging. thanks.

  4. Good day! This is kind of off topic but I need some advice from an established blog.
    Is it difficult to set up your own blog? I’m not very techincal but I can figure
    things out pretty quick. I’m thinking about setting up my own but I’m not
    sure where to begin. Do you have any ideas or suggestions?
    Thank you

  5. Everything is very open with a clear clarification of the issues.

    It was really informative. Your website is useful.

    Thanks for sharing!

  6. Appreciate the recommendation. Let me try
    it out.

  7. whoah this blog is fantastic i like reading your posts.

    Stay up the great work! You realize, a lot of persons are looking round
    for this information, you could aid them greatly.

  8. Nice answers in return of this matter with real arguments
    and explaining everything about that.

  9. Awesome blog! Is your theme custom made or did you download it from somewhere?
    A theme like yours with a few simple tweeks would really
    make my blog shine. Please let me know where you got your design. Thanks

  10. Everything is very open with a precise description of the
    challenges. It was definitely informative. Your website is very useful.
    Thanks for sharing!

  11. Hey! This post could not be written any better! Reading this post reminds me of my previous room mate!
    He always kept chatting about this. I will forward this post to him.
    Pretty sure he will have a good read. Many thanks
    for sharing!

  12. Simply want to say your article is as astonishing. The clearness in your post is simply excellent and
    that i could think you are knowledgeable
    on this subject. Well together with your permission allow
    me to grab your RSS feed to stay updated with impending post.
    Thank you one million and please continue the enjoyable work.

  13. Hello, recognition you for information! generic viagra http://viapwronline.com I repost in Facebook.
    women viagra

  14. I loved as much as you will receive carried out right here.
    The sketch is attractive, your authored subject matter stylish.

    nonetheless, you command get got an edginess over that you wish be delivering the following.
    unwell unquestionably come more formerly again as exactly the same nearly very often inside case you shield this increase.

  15. Someone necessarily lend a hand to make severely posts I might state.

    This is the first time I frequented your web page and
    to this point? I surprised with the analysis you made to create this actual put
    up extraordinary. Fantastic job!

  16. Hello, give you http://cialisxtl.com looking representing facts! cheapest cialis web prices
    viagra alternatives

  17. Cialis cialis dosages cialis daily

  18. Thanks for finally talking about >माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ राष्ट्रिय शहीद दिवस मनाइँदै
    | kalikadainik.com <Liked it!

  19. I would like to thank you for the efforts you have put in writing this website.
    I’m hoping to check out the same high-grade blog posts by you later on as well.
    In fact, your creative writing abilities has motivated me to get
    my own, personal site now 😉

  20. We’re a group of volunteers and starting a new scheme in our community.
    Your site provided us with useful information to work on. You have
    performed an impressive job and our whole neighborhood might
    be grateful to you.

  21. Cialis $200 cialis coupon coupons for cialis

  22. Cialis cialis erections cialis lowest price

  23. I do believe all the ideas you have presented for your post.

    They are really convincing and will certainly work.
    Still, the posts are too short for novices. Could you please lengthen them
    a bit from subsequent time? Thank you for the post.

Comment here