चितवन, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर मिडियामा आए जस्तो पार्टी भित्र विवाद नभएको बताउनुभएको छ । आज चितवनको सहिद स्मृति मावि पारस नगरको धनधन्याञ्चल महाज्ञको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटीको बैठकमा कुनै विवाद नभई सौहार्द रुपमा चलीरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो“ असाध्यै राम्रो छलफका साथ अघि बढीरहेको छ, बाहिर मिडियामा थुप्रै तिता मिठा गरि आए पनि बैठकमा भित्र सौहार्द पुर्णरुपमा खुलेर छलफल गरेको छ ।, मलाई लाग्छ हामी त्यो बैठकबाट उचित निष्कर्ष सहित नयाँ अभियान लिएर आउनेछौँ । ”
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Recent Updates
- नेपालगञ्ज उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाइने छ: नगरप्रमुख विष्ट
- बाबु र छोराको हत्या
- नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
- ‘मुलुकमा नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधारको खाँचो’
- शिखर इन्स्युरेन्स भरतपुरको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई जलेर एक जनाको मृत्यु, एक घाईते
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer