अण्डा उत्पादक किसानहरुको राष्ट्रिय भेला चितवनमा

चितवन । अण्डा उत्पादक किसानहरुको वर्तमान अवस्था र भावि दिनमा गर्नु पर्ने योजनाहरुका बारेमा नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयको आयोजनामा चितवनमा अण्डा उत्पादक किसानहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

संघका अध्यक्ष त्रिलोचन कडेंलको सभापतित्वमा भएको भेलामा चितवन, मकवानपुर, सुनसरी, मोरङ, झापा, नवलपरासी, रुपन्देही, दाङ, बाके, तनहु, कास्की, स्याङजा, धादिङ, काठमाण्डौ, ललितपुर, काभ्रे, नुवाकोट लगायतका जिल्लाका गरि करिब ३०० जनाको सहभागिता रहेको थियो ।

 

उक्त भेलामा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय समितिका उपाध्यक्ष रघुनाथ भट्टले स्वागत गर्दै संघका मुख्य गतिविधिहरु अण्डाको बजार व्यवस्थापनका लागि संघको भूमिकाका बारेमा प्रकाश पार्दै भेलामा छलफलका लागि प्रस्तावहरु पेश गरेका थिए । उक्त भेलामा विभिन्न जिल्लाका सहभागिहरुले अण्डाको वर्तमान अवस्थाका बारेमा रचनात्मक राय सुझाब दिएका थिए ।भेलाले विभिन्न निर्णयहरु गरेका छन् ।

 

यी हुन् भेलाले गरेका निर्णयहरु

१,अण्डाको वर्तमान उत्पादन र बजार अवस्था :- –अण्डाको बर्तमान बजार अवस्था सुधार गर्न का लागि उत्पादक र सप्लायर्स विच आपसी सहमतीमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने, निर्धारीत मूल्य भन्दा कम मूल्यमा कारोवार नगरी आवश्यक परेमा अण्डा नष्ट समेत गर्ने ।

२, किसान राहत कोष स्थापनाका लागि कार्यविधी तयार गर्ने :-नेपाल अण्डा उत्पादक संघले अण्डा सप्लयार्सहरुले अण्डा ढुवानी गर्दा हुन जाने नोक्सानी व्यहोर्नका लागि विगत एक दशक दखि अण्डा ढुवानी राहात कोष संचालन गर्दै आइरहेको र अण्डा उत्पादक किसान राहत कोष समेत स्थापना गर्नु पर्ने आवश्यकता महशुस गरिएको हुदां किसान राहत कोष स्थापना गर्ने र सो राहात कोष कार्यविधि तयार गर्न एक समिति गठन गर्ने ।
३, नेपाल अण्डा उत्पादक संघको कार्यसमिति विस्तार :- नेपाल अण्डा उत्पादक संघमा देशै भरीका अण्डा उत्पादक हरु र अण्डाको कारोवार गर्ने सप्लायर्सहरु समेत सदस्य रहेको हुदां हाल कायम रहेको कार्यसमितिको आकार बढाई सवै क्षेत्रका, सवै प्रकारका व्यवसायिहरुको प्रतिनिधित्व हुने गरी कार्यसमितिको आकार बढाउने प्रस्ताव आगामी साधारण सभामा पेश गर्न कार्यसमितिलाई अधिकार दिने निर्णय गरियो ।

४, संघको लेवि र राहात कोषको अवस्था बारे :- नेपाल अण्डा उत्पादक संघले चितवनमा रहेका सदस्यहरु सग २०६४ साल देखि बजार प्रवद्र्धन कोष वापत प्रति पेटी रु।१। र अण्डा ढुवानी राहात कोष वापत प्रति पेटी रु.३  उठाउने व्यवस्था गर्दै आएको हुदां उक्त कार्य देशै भर लागु गर्ने व्यवस्था मिलाउने, नेपाल अण्डा उत्पादक संघले विगत एक दशक देखि गर्दै आएको प्रकृतिको काम काज अन्य संघ संस्थाहरुले नगर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्ने ।
५, प्यारेण्ट आयात र लेयर्स चल्ला कटौतीको सम्भावना बारे :- अण्डाको बजार अस्त व्यस्त हुनुमा प्रमुख कारण अण्डाको उत्पादन बढी भएको कारण उत्पादन घटाउने सन्दर्भमा लेयर्स प्यारेण्ट आयात देखि नै कटौती गर्न नेपाल ह्याचरी उद्योग संघ सग अनुरोध र पहल गर्ने ।
६,अण्डा बजार विस्तारका लागि राज्य सग समन्वय गरी सहकारी स्थापना  :- अण्डाको बजारीकरण का लागि हरेक जिल्ला जिल्लामा सहकारीको अवधारणा अनुसार काम काज गर्न अण्डा उत्पादक सहकारी स्थापनाको लागि पहल गर्ने ।

उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष  राजेन्द्र लामिछाने, निवर्तमान अध्यक्ष  शिवराम के.सी. ले समसामयिक विषयमा बोलेका थिए । कार्यक्रममा संघका अध्यक्ष  त्रिलोचन कडेंलले सम्पूर्ण सहभागिहरुको जिज्ञाशाको जवाफ र भेलाका निर्णयहरु संक्षिप्त रुपमा प्रस्तुत गर्नु गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव मदन चिरन्जीवी पोखरेलले गरेका थिए ।

Comments (22)

  1. What i don’t understood is in reality how you’re now not really much more well-preferred than you might be now.

    You are so intelligent. You already know thus significantly in terms
    of this topic, made me individually consider it from a lot of varied angles.

    Its like men and women are not interested except it’s something to do
    with Girl gaga! Your personal stuffs excellent. Always maintain it
    up!

  2. I visited many websites however the audio feature for audio songs present at this site
    is genuinely marvelous.

  3. I was able to find good information from your articles.

  4. Cool blog! Is your theme custom made or did you download it from somewhere?
    A design like yours with a few simple tweeks would really make my blog stand out.

    Please let me know where you got your design. Many thanks

  5. Hi there, I enjoy reading through your post.
    I wanted to write a little comment to support you.

  6. Truly no matter if someone doesn’t understand after that its up to
    other people that they will help, so here it takes place.

  7. It’s truly a great and helpful piece of info. I am glad that you shared this helpful info with us. Please stay us informed like this. Thank you for sharing.

  8. Way cool! Some extremely valid points! I appreciate you writing this post plus the
    rest of the website is also really good.

  9. Quality posts is the main to attract the users to go to see the web page,
    that’s what this web page is providing.

  10. What’s up to every body, it’s my first pay a quick visit of
    this blog; this website consists of awesome and truly good information designed for
    readers.

  11. hey there and thank you for your information – I’ve certainly picked up
    anything new from right here. I did however expertise a few technical points using this web
    site, since I experienced to reload the web site lots of times previous to I could get it to load properly.
    I had been wondering if your web host is OK?
    Not that I am complaining, but sluggish loading instances times will sometimes affect your placement in google and can damage your quality score if ads and marketing with Adwords.

    Well I am adding this RSS to my email and can look out for much more of your respective fascinating
    content. Make sure you update this again soon.

  12. Just wish to say your article is as surprising. The clarity in your submit is just cool
    and that i can suppose you’re an expert on this subject.
    Well with your permission allow me to grab your RSS feed
    to stay up to date with drawing close post. Thanks a million and please keep
    up the enjoyable work.

  13. Hello, blame you for facts! I repost in Facebook

  14. If you would like to increase your knowledge only keep
    visiting this web site and be updated with the most recent news posted here.

  15. Hello, thank you looking for information! otc viagra http://viapwronline.com I repost in Facebook.
    how long does it take for viagra to work

  16. This is a same respected post. Thanks as a service to posting this.

    What do you over about my website: https://crearesitebucurestii.blogspot.com/

  17. Hello, attention you http://cialisxtl.com in favour of facts! otc cialis
    viagra 100mg

  18. When I originally left a comment I appear to have clicked
    on the -Notify me when new comments are added- checkbox and now whenever a comment is added
    I get four emails with the same comment. Perhaps there is an easy method you can remove me from that service?
    Thank you!

  19. Pretty! This has been an extremely wonderful post.
    Thank you for providing this information.

  20. Hello, Neat post. There’s an issue with your
    website in web explorer, would check this? IE nonetheless is the market leader and a good component of people will pass over your magnificent writing due
    to this problem.

  21. Pretty! This was an incredibly wonderful post.
    Thank you for supplying these details.

Comment here