शीर्ष नेताहरू नमिल्दा कांग्रेस दुईवटा जस्तो लाग्छः विनोद खनाल (अन्तर्वार्ता)

पुस्तौँदेखि नेपाली कांग्रेसमा सक्रिय विनोद खनाललाई केन्द्रीय नेतृत्वले कहिल्यै पनि मूल्यांकन गर्न सकेन । सर्लाही जिल्लामा कांग्रेसको खम्बा बनेर बसेका खनाल दुईवटा संविधानसभा र एउटा प्रतिनिधि सभा निर्वाचनमा टिकतका लागि सिफारिसमा परे । तर, केन्द्रबाट उनलाई टिकट दिइएन । सर्लाही जिल्लामा उनी लोकप्रिय नेताका रुपमा चिनिन्छन् । खनालले विद्यार्थी जीवनबाटै सक्रिय राजनीतिमा होमिएका हुन् । नेता खनालले ०३० सालमा थुनामै रहेका बेला एसएलसी परीक्षा दिएका थिए । ०६०/०६१ सालतिर उपसभापति भएका खनाल अहिले भने महासमिति सदस्य छन् ।

खनालका हजुरबुवा जीवनाथ खनाल ०३४/०३५ सालतिर नेपाली कांग्रेस सर्लाहीको जिल्ला सभापति भएका थिए । त्यसपछि खनालका काका अशोक खनाल पनि जिल्ला सभापति भएर कांग्रेस हाँकेका हुन् । अशोक खनालका बारेमा वीपी कोइरालाले आफ्नो बयानमा समेत उल्लेख गरेका छन् । उनै विनोद खनालसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानी :–

कांग्रेसले निर्वाचनमा नराम्रोसँग हार्नुको कारण के होला ?

कांग्रेस हार्नुको मुख्य कारण व्यवस्थापन राम्रो नहुनु हो । पार्टीमा काम गरेरका र लोकप्रिय नेतालाई टिकट नदिएकै कारण यस्तो अवस्था आएको हो । वीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुले कांग्रेस संरक्षण गरेभन्दा भिन्न तरिकाले पार्टी चलाउन खोज्दा नेता कार्यकर्तालाई चित्त बुझेको छैन । यो पनि हारको एउटा कारण ठान्छु ।

कांग्रेस किन यति धेरै कमजोर भयो ? कांग्रेसलाई नयाँ जीवन दिन सकिँदैन ?

कांग्रेस कमजोर भएको होइन । सुरुमा पनि मैले भनेको छु । कांग्रेसभित्र व्यवस्थापनको समस्या हो । संगठनका लागि राम्रो काम गर्ने र इमान्दार नेता तथा कार्यकर्तालाई केन्द्रीय नेतृत्वले नचिन्नु नै समस्या भएको छ । आफ्नालाई मात्रै काखी च्याप्ने परम्पराको अन्त्य भयो भने कांग्रेसले फेरि पनि नयाँ जीवन पाउँछ । कांग्रेसलाई माया गर्नेको कमी छैन । सानो प्रयासले कांग्रेस फेरि पनि दुबो मौलाएझैँ मौलाएर आउँछ ।

कांग्रेसले आफ्नो सिद्धान्त छाडेर पराजय भएको हो कि ?

त्यस्तो होइन । कांग्रेसले सिद्धान्त छाडेको छैन । मुख्य कारण भनेको व्यवस्थापनमा कमजोरी छ । काम गरेका नेता तथा कार्यकर्ताको पहिचान गर्न कमी भएको छ । व्यक्तिगत पदीय स्वार्थका कारण पनि पराजय भएको हो । वैचारिक भिन्नता छैन ।

सभापति शेरबहादुर देउवाले कांग्रेसलाई हाँक्न सक्नु भएन भन्ने आरोप छ नि हो ?

त्यसरी भनिहाल्ने अवस्था त छैन । तर, नेतृत्वमा बसेको व्यक्तिले जस र अपजस दुबै लिनुपर्छ । सभापति देउवाको पनि समस्या छन् । होलान । उहाँले आफ्नो कमजोरी के–के भएको छ भनेर सुधार गर्नुपर्छ । कांग्रेसलाई मिलाएर लैजान आवश्यक पर्ने पहल कदमी लिनुपर्छ । पार्टीभित्रको समस्यालाई मिलाउने दायित्व र जिम्मेवारी सभापतिको हो । आलोचना र समर्थन दुबै हुन्छ । आलोचना भयो भने मान्छेले सुध्रिने मौका पाउँछ । सभापतिलाई पनि सुध्रिने मौका आएको छ । संगठन मजुबद बनाउने समय आएको छ ।

सभापति देउवा कहाँ–कहाँ चुक्नुभयो ?

निर्वाचनको मुखमा सकेसम्म कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई नचलाएको भए हुन्थ्यो । आइजीपी, प्रधानन्यायाधीशको महाभियोग जस्ता प्रकरणले कांग्रेसलाई केही हदसम्म नोक्सानी भएको छ । सभापति पनि चुक्नुभएको छ । उहाँलाई सहि सल्लाह दिनेहरूको कमी भयो भन्ने लाग्छ । तैपनि केही बिग्रिएको छैन । जे हुनु थियो भैसक्यो । अब मिलेर जानुको बिकल्प छैन । जहाँ चुकेपनि हामीलाई जनताले पाँच वर्ष सत्ताभन्दा बाहिर बसेर कम्युनिस्टहरूका गलत क्रियाकलापको खबरदारी गर्न आदेश दिएका छन् ।

कांग्रेस नेतृत्वले कार्यकर्ता र तल्लो तहका नेतालाई किन चिन्न सकेन ?

अहिलेका जनता र मतदाताहरू ०१५ सालका होइनन् । सचेत छन् । सामाजिक सञ्जाल छ । रेडियो, टिभी, अनलाइनहरू छन् विश्व परिवेशमा के छ भनेर एकैछिनमा थाहा हुन्छ । केन्द्रका कुरालाई कार्यकर्ताले छिनछिनमा हेरेर बसेको हुन्छ । शीर्ष नेताले के गरेका छन् भनेर हेरेका हुन्छन् । के कुरा गलत छ । के कुरा सहि छ भन्ने आफै विचार गर्न सक्छन् । समयलाई बुझेर कांग्रेस नेतृत्व चल्न नसकेकै हो ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टकराव छ नि ?

पार्टी चलाउने उहाँहरू मिलेर नै हो । सभापति देउवा र वरिष्ठ नेता पौडेल मिल्नुपर्छ । अन्य कार्यकर्ताहरू पनि मिल्नुपर्छ । कुनै समस्या छ भने मिलेर समाधान खोज्नुपर्छ । घरभित्रको कुरालाई बाहिर लैजानु हुँदैन । होइन भने दुश्मन हाँस्छन् । त्यो वातावरण बन्न दिनु हुँदैन ।

कांग्रेस त दुईवटा भइसक्यो भन्छन् ?

शीर्ष नेताहरू नमिलेको देख्दा कांग्रेस दुईवटा भएको जस्तो लाग्छ । आफ्नै कांग्रेसभित्र सत्तापक्ष र प्रतिपक्षको अवस्था छ जस्तो लाग्छ । मन्त्री हुँदा पनि आफ्नो समूहको नहुँदा काम गराउन समेत अफ्ठ्यारो महशुस हुन्छ । एमाले र माओवादीलाई काम गर्न लगाए जस्तो हुन्छ । तर, नेताहरू मिल्ने क्रममा छन् । छिट्टै पार्टीभित्र आन्तरिक सहमति हुन्छ ।

कांग्रेस विधानले चल्न नसकेको हो ?

विधान सबैले मान्नुपर्छ । कांग्रेसको संगठनलाई क्रियाशील बनाउनुपर्छ । भातृ संगठनको अधिवेशनहरू समय गर्नुपर्छ । विभाग गठन भएको छैन । पदाधिकारी दुई वर्षपछि भयो । पार्टी चुस्तदुरुस्त रुपमा चलेको छैन । सभापति आफू पनि विधानभित्र रहेर हिँड्नुपर्छ । होइन भने समस्या आउँछ ।

बलियो कांग्रेस बनाउन अब के गर्नुपर्छ ?

पार्टीलाई जीवन्त तुल्याउन नेतृत्व सच्चिनुपर्छ । नेतृत्वको बीचमा एकता र सहकार्य हुनुपर्छ । युवालाई जिम्मेवारी दिने । गाउँका मान्छेलाई जिम्मेवारी दिनुपर्छ । असली कार्यकतालाई काममा लगाउने हो भने कांग्रेस आफ्नो ठाउँमा आउँछ ।

एमाले र माओवादीको मिलनलाई कसरी हेर्नुभएको छ ?

एमाले–माओवादीको एकताले कांग्रेसलाई बेफाइदा भएको छ । कांग्रेस मिल्नुपर्ने बाध्यतामा आएको छ । संगठन गर्नुपर्ने भएको छ । कांग्रेसलाई तत्कालमा भन्दा पनि दीर्घकालीन रुपमा फाइदा हुन्छ । नेकपा अण्डरलाइनमा सबै मान्छे अट्दैनन् । त्यस्तो अवस्थामा कांग्रेसलाई फाइदा हुन्छ । प्रजातान्त्रिक शक्तिको एउटा धार बनाउनुपर्ने बाध्यता पनि आउँछ ।

कम्युनिस्टहरूले कांग्रेसलाई कमजोर बनाएको हो ?

यो कुरा मन्न म तयार छैन । कांग्रेस आफै कम्जोर भएको हो । कमजोर भएपछि कम्युनिस्टहरूले पेल्नु पर्दैन । उनीहरू मिलेको हो ।

निर्वाचनमा कांग्रेस हारेको हो कि हराइएको हो ?

नेतृत्वभित्रको घरझगडाले कांग्रेस हारेको हो । कसैले हराएको होइन । हामी फेरि एक पटक मिलेर जितेर देखाइदिन्छौँ ।

मधेस केन्द्रीत दलहरूसँग कांग्रेसको सम्बन्ध कस्तो छ ?

नराम्रो छैन । राम्रो छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सात वटा प्रदेशमा प्रदेश प्रमुख तोक्ने बेला मधेसी मूलका दुईजना कांग्रेसीलाई नियुक्त गरेको भए के बिग्रिने थियो ? तर, मधेस केन्द्रित दलहरूले आफ्ना दुईजनालाई प्रदेश प्रमुख बनाए । कांग्रेस हेरेको हेरै । तैपनि प्रदेश २ मा कांग्रेस र मधेस केन्द्रित दल मिलेका छन् ।

संगठन बनाउन गाउँ जानै पर्ने भयो है त ?

नयाँ कार्ययोजना र विचार लिएर कांग्रेसका युवाहरू गाउँमा प्रवेश गर्नुपर्छ । वीपी कोइरालाका कुरा मात्रै जपेर मान्छेले पचाउँदैनन् । सञ्चारको विकास भइसकेको छ । जनतामा सचेतना आएको छ । अहिलेका मान्छेलाई म्याच हुने गरेर कार्यक्रम लिएर गाउँमा जानुपर्छ । पहिलो कुरा कांग्रेसका शीर्ष नेताहरू मिल्नुपर्छ । कांग्रेस नेताहरू पदको दुरुपयोग गरेका कारण पार्टी हारेको हो ।

कांग्रेसमा सुधार आउला ?

खै भन्ने अवस्था छैन । यही ताल हो भने कांग्रेसका केही नेताहरू सुध्रिने सम्भावना छैन ।

Comments (50)

  1. Does your website have a contact page? I’m having a tough time locating it but, I’d like to send
    you an e-mail. I’ve got some recommendations for your blog you
    might be interested in hearing. Either way, great site and
    I look forward to seeing it grow over time.

  2. Hello my loved one! I want to say that this article
    is awesome, great written and come with approximately all vital infos.
    I’d like to look extra posts like this .

  3. Howdy are using WordPress for your site platform? I’m new to
    the blog world but I’m trying to get started and
    set up my own. Do you need any html coding expertise to make your own blog?
    Any help would be really appreciated!

  4. Hey there just wanted to give you a quick heads up and
    let you know a few of the images aren’t loading properly.
    I’m not sure why but I think its a linking issue.

    I’ve tried it in two different web browsers and both show the
    same results.

  5. Excellent web site you have got here.. It’s difficult to find good quality writing like yours nowadays.
    I seriously appreciate people like you! Take care!!

  6. Hi there mates, fastidious article and good urging commented here,
    I am in fact enjoying by these.

  7. Hi, I check your blogs on a regular basis. Your writing style is witty, keep doing what you’re doing!

  8. Hello! I could have sworn I’ve been to this website before
    but after going through many of the articles I realized it’s new to me.
    Regardless, I’m definitely happy I found it and I’ll be bookmarking it
    and checking back regularly!

  9. I’m not sure exactly why but this blog is loading extremely slow for me.
    Is anyone else having this problem or is it a issue on my end?
    I’ll check back later and see if the problem
    still exists.

  10. I read this paragraph fully regarding the difference of latest and earlier technologies,
    it’s amazing article.

  11. I just couldn’t go away your web site before suggesting that I actually loved the standard info a person provide on your guests?
    Is gonna be again often to investigate cross-check new posts

  12. Hello colleagues, good piece of writing and pleasant arguments commented here, I am truly
    enjoying by these.

  13. Hello, recognition you in regard to facts! I repost in Facebook

  14. Definitely believe that which you said. Your
    favorite reason seemed to be on the net the simplest thing to be aware of.
    I say to you, I certainly get annoyed while people consider worries that they plainly do not know about.
    You managed to hit the nail upon the top and also
    defined out the whole thing without having side effect , people can take
    a signal. Will probably be back to get more.
    Thanks

  15. Having read this I thought it was rather informative. I appreciate you
    finding the time and energy to put this information together.
    I once again find myself spending a lot of time both
    reading and posting comments. But so what, it was still worthwhile!

  16. My developer is trying to persuade me to move to .net
    from PHP. I have always disliked the idea because of the costs.

    But he’s tryiong none the less. I’ve been using WordPress on various websites for about a year and
    am nervous about switching to another platform.
    I have heard very good things about blogengine.net. Is there a way I can transfer all my wordpress content into it?
    Any help would be greatly appreciated!

  17. Hello, thank you in regard to word! viagra vs cialis http://viapwronline.com I repost in Facebook.
    viagra without doctor prescription

  18. Hello, as a result of you http://cialisxtl.com looking against news! cialis daily
    100 mg viagra lowest price

  19. This is a same signal post. Thanks instead of posting this.

    What do you over almost my website: https://crearesitedeprezentarebucuresti.blogspot.com/

  20. This is a truly respected post. Thanks instead of posting this.

    What do you believe about my website: https://crearesitedeprezentarebucurestix.blogspot.com/

  21. It’s nearly impossible to find knowledgeable people on this subject,
    but you sound like you know what you’re talking about!

    Thanks

  22. This is a same weighty post. Thanks as a service to posting this.

    What do you over nearby my website: creare site de prezentare bucuresti

  23. Howdy! Quick question that’s completely off topic.
    Do you know how to make your site mobile friendly?
    My site looks weird when browsing from my iphone4.
    I’m trying to find a template or plugin that might be able to
    correct this issue. If you have any recommendations, please share.
    Thank you!

  24. Its like you read my mind! You seem to know a lot
    about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but instead of that, this
    is wonderful blog. An excellent read. I will definitely be
    back.

  25. Unquestionably believe that which you stated. Your favourite justification appeared to be
    at the net the easiest factor to bear in mind of. I say to you, I definitely get annoyed
    even as other people consider worries that they just do not recognise
    about. You controlled to hit the nail upon the
    top and outlined out the whole thing without having side-effects , other people can take a signal.
    Will probably be again to get more. Thank
    you

  26. Cialis low cost cialis high blood pressure and cialis

  27. Cialis generic cialis coming out cialis 100 mg lowest price

  28. Great web site. Plenty of useful information here.
    I am sending it to some friends ans also sharing in delicious.
    And naturally, thank you for your effort!

  29. Cialis cheapest cialis cialis prices 20mg

  30. 100mg viagra best buy for levitra buy viagra edmonton

  31. cialis 20mg buy cialis brisbane acheter cialis discount

  32. cheap viagra generic pills buy levitra online europe cialis generic

  33. best place buy cialis online forum cheap cialis new zealand generic viagra online for sale

  34. viagra buy online generic cialis patent expiration where to buy cialis online in canada

  35. cialis buy from canada cialis money order cheap 2.5 mg cialis

  36. discount generic cialis india generic cialis black 800mg viagra for sale in new york

  37. buy viagra dominican republic viagra online pills buy levitra europe

  38. viagra buy pharmacy viagra sale singapore levitra pills for sale

  39. como ganhar na lotofacil acertar na lotofacil ganhar na lotofacil como ganhar na lotofacil de verdade como ganhar na lotofacil sempre como ganhar na lotofacil 2020 como ganhar na lotofacil 100 garantido dicas lotofacil como acertar na lotofacil dicas para ganhar na lotofacil

  40. canada levitra buy online how to buy cialis in uk buy kamagra viagra

  41. safe place to buy cialis very cheap generic viagra real viagra sale uk

  42. cialis cheap prices viagra online buy generic cialis online in usa

  43. cheap generic viagra/cialis buy viagra cialis sale no prescription

  44. buy cialis generic generic cialis – where to order viagra online

  45. buy cialis drugstore cheap cialis – cheapest cialis new zealand

  46. how to order viagra cheap levitra online – where to buy levitra online

  47. cheap prices levitra viagra – cheap viagra professional

  48. buy generic levitra no prescription cialis generic – cialis viagra levitra for sale

  49. п»їgeneric name for viagra http://alexa24ph.com – buy sildenafil buy cialis by paypal

Comment here