पार्टी एकीकरणबाट खुसी छ कर्णाली प्रदेश ? (अन्तर्वार्ता)

०५७ सालदेखि तत्काली नेकपा (माओवादी)को पूर्णकालीन सदस्य भएर राजनीति शुरु गर्नुभएकी कृष्णा शाह कर्णाली प्रदेशको सांसद हुनुहुन्छ । पहिलो पटक जनप्रतिनिधि बन्नु भएकी शाहले सिंदरबारको अधिकार गाउँसम्म पुर्‍याउने भने पनि अझै धेरै कुरा सिंहदरबारको गेटबाट बाहिरिन नसकेको अनुभूति भइरहेको बताउनुहुन्छ ।

शाहको जनयुद्धकै बेला तत्कालीन माओवादी नेता रामदीप आचार्यसँग युद्धमै भेट भयो । त्यसपछि विवाह गर्नुभयो । लडाकुबाट कम्पनी कमाण्डर हुँदै नेवाः राज्यको सदस्य बनेकी शाह नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक कमिटीको सदस्य समेत बन्नुभएको थियो । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणले कर्णाली प्रदेशमा कस्तो प्रतिक्रिया छ भन्ने विषयमा प्रदेश सांसद समेत रहनु भएकी नेतृ कृष्णा शाहसँग हाम्रा सहकर्मी विमल योगीले काठमाडौंमा गर्नुभएको कुराकानी :–

पार्टी एकीकरणबाट तपाई खुसी हुनुहुन्छ ?

ठूलो कम्युनिस्ट पार्टी बनेको छ । पहिला विभाजित भएर बसेका थियौँ । अझै पनि केही साना कम्युनिस्ट पार्टीहरू बाहिर छन् । सबैलाई मिलाउनु पर्छ । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणबाट नेपाल कम्युनिस्ट पार्टी बनेको छ । खुसी नहुने त कुरै भएन नि !

तपाई त खुसी हुनुहुन्छ । तल्लो तहका नेता कार्यकर्ता खुसी छन् कि छैनन् ?

यसमा दुईवटा कुरा छन् । हामी किन जनयुद्ध लडेका हौँ भनेर प्रश्न पनि आइरहेका छन् । शहीद, घाइते र वेपत्ता परिवार हुनुहुन्छ । उहाँहरूको माग पनि सुनुवाइ हुनुपर्छ । गाउँका तल्लो तहका नेता कार्यकर्ताले जनुस्प्रिटमा पार्टी एकीकरण भएको छ त्यो स्प्रिट गाउँसम्म पुग्नुपर्छ । सबैलाई व्यवस्थापन गर्नुपर्छ । सबैलाई क्षमता र योग्यताअनुसार जिम्मेवारी दिनुपर्छ । कसैलाई काखा र पाखा गर्नु हुँदैन । समान व्यवहार भयो भने असन्तुष्टि हुने कुरै रहँदैन ।

पार्टी एकीकरण त भयो एमाले र माओवादी केन्द्रका नेताहरू घुलमिल हुन सक्लान ?

पहिला त हामी सबै कम्युनिस्ट बिचार मान्नेहरू हौँ । यद्यपि पार्टी एकीकरण अगाडि दुबै पार्टीले आ–आफ्नो सिद्धान्त मान्दै आएका थियौँ । अब राजनीतिक कार्यदिशा महाधिवेशनबाट टुंगो लगाउने शीर्ष तहमा सहमति भइसकेको छ । शीर्ष तहको निर्देशन र निर्णयलाई हामीले मान्नु पर्छ । घुलमिल गरेर देशको मुहार फेर्ने अर्को नयाँ मोर्चामा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्छ ।

केही असन्तुष्टिका स्वरहरू पनि सुनिएका छन् । तपाईलाई जानकारी छैन ?

केही असन्तुष्टि हुनु स्वभाविक हो । पार्टी एकीकरणमा तलका कार्यकर्तामा मात्रै होइन केन्द्रीय तहमा पनि असन्तुष्टि छन् । व्यवस्थापन नमिलेको भन्ने गुनासा मैले पनि सुनेको छु । तर पनि सबैले सहयोग गर्छन् । दुईवटा पार्टी मिलेकोमा म खुसी छु । एकतापछिको पार्टी र त्यसका नेता कार्यकर्तालाई मिलाएर लैजानुपर्छ । चित्त नबुझेका कुरालाई पार्टीभित्रै उठाउँदा राम्रो हुन्छ ।

कर्णाली प्रदेश अर्थात प्रदेश नं. ६ का थुप्रै नेता सिनियर नेताहरू पार्टी एकीकरणका बेला जिम्मेवारीमा पर्नु भएन भन्ने सुनिएको छ हो ?

हो । मभन्दा पनि सिनियर धेरै नेताहरू कर्णाली प्रदेशमा हुनुहुन्छ । उहाँहरू छुट्नु भएको छ । उहाँहरूलाई केन्द्रीय नेतृत्वले छुटाएको भनेर आलोचना भएको छ । जनयुद्धको विशेष भूमि भएको कर्णाली प्रदेशलाई बेवास्ता गर्दा त्यहाँका कार्यकर्ताको मन दुख्नु स्वभाविक हो ।

निर्वाचनका बेला तपाईले जनतालाई के–के काम गर्छु भनेर बाचा दिनुभएको छ ?

मैले प्रतिनिधित्व गर्ने जाजरकोट जिल्ला दुर्गम हो । त्यहाँको जनताका धेरै ठूला माग छैनन् । खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, बिजुली र रोजगारीको आसा गरेका छन् । मैले पनि जनताको आवाजअनुसार काम गर्ने हो । स्थानीय जनताका मागअनुसार मैले काम गर्न थालेको छु । प्रदेश सरकारबाट नीति तथा कार्यक्रम बनेका छन् । त्यसलाई कार्यान्वयन गर्नेछु ।

स्थानीय जनताका माग मेरा योजना हुन् । त्योभन्दा धेरै केही छैन । तर, आगामी पाँच वर्षभित्र जाजरकोट जिल्लामा रोजगारी सिर्जना हुने गरेर काम अगाडि बढाउने सोँच बनाएको छु । कामहरू सुरुवात गरेको छु । जाजरकोटको सबैभन्दा ठूलो समस्या गरिवी नै हो । अशिक्षा हो । यसलाई अन्त्य गर्नुपर्छ । यी विषय मेरा लागि चुनौतीपूर्ण छन् । गर्न नसकिने भने होइन ।

जाजरकोट जिल्लालाई गरिवीबाट मुक्त गराउन कुनै उपाय छ कि ?

उपाय धेरै छन् । पाँच वर्षमा धेरै गर्न सकिन्छ । जाजरकोट जिल्लामा भर्खरै भेरी नदीमा र्‍याफ्टिङ सुरु भएको छ । यो पनि पर्यटनको सानो सुरुवात हो । जिल्लाको टालेगाउँमा काइनेटिक ढुंगा पाइन्छ । यसको उत्खनन् पनि भइरहेको छ । ठेकेदारहरूले जथाभावी रुपमा उत्खनन् गरिरहेका छन् ।

यसलाई व्यवस्थित बनाउने हो भने राजश्व पनि उठ्छ । रोजगारी पनि सिर्जना हुन्छ । हामी जनयुद्धका बेला जनमुक्ति सेनालाई काइनेटिक ढुंगा बिक्री गरेर पालेका थियौँ । काइनेटिक ढुंगा बिक्रीबाट अर्बौ रुपियाँ कमाइ हुन्छ । कृषिको आधुनिकीकरण, पर्यटन आदि विषयलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीले प्रदेश सांसदको कुरा सुन्नु हुन्न भन्छन् नि ?

त्यस्तो होइन । उहाँले हाम्रा कुरा सुन्नु हुन्छ । सांसदको कुरा नसुनेर एक्लै काम गर्ने अवस्था छैन । प्रदेशमा राम्रोसँग संयोजन र सरसल्लाह भइरहेको छ । प्रदेशमा हामीलाई समस्या छैन ।

गाउँपालिका र प्रदेश सांसदको सम्बन्ध कस्तो छ ?

प्रदेश सांसद र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूबीच धेरै नै समस्या छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सांसदसँग सल्लाह नै नगरेर काम गर्नुहुन्छ । हामीलाई केही कुरा सोध्नु हुँदैन । एक वर्ष भयो स्थानीय तहको निर्वाचन भएको । उहाँहरू र हामीबीच सम्बन्ध सुधार हुन सकेको छैन । यो समस्या जाजरकोटको मात्रै होइन देशभरिकै समस्या हो । यसलाई कसरी मिलाएर जाने भन्नेबारेमा चिन्तित छौं ।

संघीय सांसद र प्रदेश सांसदबीच केही समस्या छ कि ?

त्यस्तो केही समस्या छैन । बरु केन्द्रीय सरकारले प्रदेश सरकारलाई जति अधिकार दिनुपर्ने हो त्यो दिएको छैन ।

Comments (26)

  1. Excellent blog here! Also your website loads up very fast!
    What web host are you using? Can I get your affiliate
    link to your host? I wish my site loaded up as fast as yours lol

  2. Hey I know this is off topic but I was wondering if you knew of any widgets
    I could add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with
    something like this. Please let me know if you run into anything.

    I truly enjoy reading your blog and I look forward to your new updates.

  3. I do trust all the ideas you’ve introduced for your post.
    They’re very convincing and can certainly work. Nonetheless,
    the posts are very quick for beginners. May just you please extend them a bit from subsequent time?
    Thank you for the post.

  4. Hey there! I know this is kinda off topic but I was wondering which blog platform are you using for this site?
    I’m getting fed up of WordPress because I’ve had problems with hackers and I’m looking at
    alternatives for another platform. I would be great if you could point me in the
    direction of a good platform.

  5. It is not my first time to pay a visit this site, i am browsing this web page dailly and obtain nice facts from
    here every day.

  6. I am in fact thankful to the owner of this
    website who has shared this great post at at this place.

  7. What’s up, the whole thing is going fine here and ofcourse every one
    is sharing facts, that’s actually good, keep up
    writing.

  8. We stumbled over here different page and thought I might check things
    out. I like what I see so now i am following you. Look forward to looking into your
    web page yet again.

  9. I’m not that much of a internet reader to be honest
    but your sites really nice, keep it up! I’ll go ahead and bookmark your site
    to come back later on. All the best

  10. Hi, I desire to subscribe for this blog to obtain most up-to-date updates, therefore where can i do it please assist.

  11. Hi there I am so delighted I found your site, I really
    found you by accident, while I was browsing on Bing for something else, Nonetheless I am here now and would just like to
    say cheers for a fantastic post and a all round exciting blog (I also love the theme/design), I don’t have time to look over it all at the moment
    but I have bookmarked it and also included your RSS feeds, so when I have time I will be back to read more, Please do keep up
    the great work.

  12. If some one wishes expert view regarding running a blog then i advise him/her to go to
    see this web site, Keep up the pleasant work.

  13. I’ve been surfing online more than 2 hours today, yet I never found
    any interesting article like yours. It’s pretty worth enough for me.
    In my opinion, if all website owners and bloggers made
    good content as you did, the internet will be a lot more useful than ever
    before.

  14. I’m truly enjoying the design and layout of your site.
    It’s a very easy on the eyes which makes it much
    more pleasant for me to come here and visit more often. Did you hire out a
    developer to create your theme? Outstanding work!

  15. Remarkable things here. I’m very glad to see your article.
    Thanks a lot and I’m looking forward to contact you. Will you please drop me a e-mail?

  16. I know this if off topic but I’m looking into starting my own weblog and was curious what all is needed to get setup?
    I’m assuming having a blog like yours would cost a
    pretty penny? I’m not very web savvy so I’m not 100% sure.
    Any suggestions or advice would be greatly appreciated. Thanks

  17. Its not my first time to pay a quick visit this web page, i am browsing this site dailly and
    obtain nice data from here everyday.

  18. I love what you guys tend to be up too. This kind of clever work and reporting!
    Keep up the terrific works guys I’ve included you guys to blogroll.

  19. Hello, blame you http://cialisxtl.com allowing for regarding facts! what is cialis used for
    side effects for viagra

  20. Its like you read my mind! You seem to know so much about this, like you wrote the book in it or something.
    I think that you can do with some pics to drive the message home a little bit,
    but instead of that, this is fantastic blog. A great read.

    I will certainly be back.

  21. Pretty section of content. I just stumbled upon your website and in accession capital
    to assert that I get in fact enjoyed account your blog posts.

    Any way I’ll be subscribing to your augment and even I achievement
    you access consistently fast.

  22. Hi there! This post couldn’t be written much better! Reading through this post reminds me of
    my previous roommate! He always kept preaching about this.
    I most certainly will forward this article to him. Fairly certain he’ll have a very good
    read. I appreciate you for sharing!

  23. It’s actually a cool and helpful piece of information. I’m glad that you just shared this helpful information with us.
    Please keep us informed like this. Thanks for sharing.

  24. Cialis does cialis lower your blood pressure real cialis without a doctor’s prescription

  25. hello!,I love your writing so much! share we communicate extra approximately your article on AOL?
    I require an expert in this area to unravel my problem.
    May be that is you! Taking a look ahead to peer you.

Comment here